सुर्खेत । सुशासन प्रवर्द्धन र सामाजिक जवाफदेहिताको क्षेत्रमा सक्रिय संस्था ‘सुशासन प्रवर्द्धनका लागि युवा सुर्खेत’ (वाईजीजीपी) को नवौँ वार्षिक साधारणसभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ। संस्थाले विगत नौ वर्षदेखि सञ्चालन गरेका विभिन्न अभियान तथा यसका उपलब्धिहरूको गहिरो समीक्षा गर्दै साधारणसभा
सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले अटोमेटिक (स्वचालित) पेस्तोल, म्याग्जिन र पाँच राउन्ड जीवित गोलीसहित दैलेखका दुई जना युवालाई नियन्त्रणमा लिएको छ। अघिल्लो कसुरको अनुसन्धानका क्रममा बयान लिँदा आरोपीहरूले दैलेखको खोलाको झाडीमा लुकाएर राखेको अवस्थामा सो आधुनिक हतियार बरामद गरिएको प्रहरीले
सुर्खेत । सल्यानमा शनिबार बिहान भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । गम्भीर घाइते डिल्लीबहादुर वलीको उपचारका क्रममा मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार त्रिवेणी
सुर्खेत। राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ लाई आगामी १५ देखि २० वर्षमा देशलाई आवश्यक पर्ने जनशक्तिको स्पष्ट प्रक्षेपणका आधारमा व्यापक परिमार्जन गर्नुपर्नेमा शिक्षा क्षेत्रका सरोकारवालाहरूले विशेष जोड दिएका छन्। निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) कर्णाली प्रदेश, सुर्खेतद्वारा आयोजित ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप