२०८३ वैशाख ३ , बिहीबार

कर्णाली प्रदेश स्थापना दिवसमा प्रभातफेरी (फोटोफिचर)



सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशको स्थापना तथा सहिद विसको अवसर पारेर सुर्खेतमा प्रभातफेरी निकालेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको प्रभातफेरी कार्यक्रममा विभिन्न राजनीतिक दल र सम्बन्ध निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सुर्खेतको मंगलगढीचौकाबाट सुरु भएको प्रभातफेरी कार्यक्रम बिचबजार परिक्रमा गर्दै कवर्डहलमा पुगेर प्रदेश स्थापना तथा सहिद दिवस मूल समारोहमा परिणत भएको थियो ।

कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा मृत्यु भएका जुम्लाका हरिबहादुर कुवर, सुर्खेतका गोपाल रजवार, यामबहादुर विसी र टिकाराम गौतमका तस्विरहरु ।

प्रकाशित मिति : २०८२ भदौ ४ गते बुधबार