सुर्खेत । लेखक एवम् बालराेग विशेषज्ञ डाक्टर नवराज केसीकाे पुस्तक स्वस्पर्श (आशा, प्रेरणा र खुशीका कथा) विमाेचन गरिएको छ । सुर्खेतकाे वीरेन्द्रनगरमा आज (शनिबार) एक कार्यक्रमका विच पुस्तक विमाेचन गरिएको हाे । केसीकाे याे दाेस्राे पुस्तक हाे । उनले यसअघि शून्यकाे मूल्य पुस्तक बजारमा ल्याइ सकेका छन् ।
प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिबार
प्रतिक्रिया दिनुहोस्