सुर्खेत । कर्णाली प्रदेश सरकारकाे नीति तथा कार्यक्रम सर्वसहमितले पारित भएकाे छ । शुक्रबार बसेकाे प्रदेशसभा बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम पारित गरियाेस भनेर राखेकाे प्रस्ताव सर्वसहमतिले पारित भएकाे हाे । नीति तथा कार्यक्रम पारित
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्ला वर्षहरूमा एचआईभी संक्रमणको दर क्रमशः घट्दो क्रममा देखिएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म प्रदेशभर थप ३१ जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। वीरेन्द्रनगरमा आयोजित राष्ट्रिय एड्स तथा रोग नियन्त्रणसम्बन्धी
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न र स्थायी प्रकृतिको क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकार पूर्ण रूपमा तत्पर रहेको बताएका छन्। वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको भव्य उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेशमा
सुर्खेत, जेठ २२ । १९ वर्षमुनीको टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी शुरुवात गरेका छन् । शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको प्रतियोगिता अन्तर्गत कालुङचोक मैदानमा भएको पहिलो खेलमा पाहुना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई ५४ रनले