सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरिय चुनावी सभा सुरु भएको छ । सुर्खेतको घण्टाघरस्थित घण्टाघर डबलीमा चुनावी सभा सुरु भएको हो । चुनावी सभामा प्रतिनिधिसभा सदस्यका उम्मेद्वारहरुले सम्बोधन गरिरहेका छन् । चुनावी सभालाई नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसाल र पार्टी सभापति गगणकुमार थापाले समेत सम्बोधन गर्ने छन् ।

प्रकाशित मिति : २०८२ फागुन १४ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्