२०८३ असोज ३ , शनिबार
फोटो फिचर

यसरी मनाइयो सुर्खेतमा संविधान दिवश



सुर्खेत ।  सुर्खेतमा पनि संविधान दिवश मनाइको छ । शनिबार विहान मंगलगढीचौकबाट ¥याली निकालेर जिल्ला समन्वय समितिको हलमा विशेष कार्यक्रम गरेर संविधान दिवश मनाइएको हो । समारोहमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री मंगलबहादुर शाही, सभामुख नन्दा गुरुङ्ग लगायत विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरु र कर्मचारी सहभागी थिए ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार