सुर्खेत । सुर्खेतमा भोटेकोशी बाढी प्रभावितहरुका लागि प्रार्थना र दिवंगतहरु प्रति दिप प्रज्वलन गरिएको छ । एशाेसिएसन अफ प्रि–स्कूल एकजुकेटर्स नेपाल (अपेन) कर्णाली प्रदेशले प्रार्थना र दिप प्रज्वलन गरेको हो ।

कार्यक्रमलाइ सम्बाेधन गर्दै प्रतिमा मल्लाह
प्रभावित नागरिकलाई विपत्तिको अवस्था मुक्तिका लागि प्रार्थना गरिएको हो भने दिवंगतहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो । अपेन विहीबार बेलुका सुर्खेतको वीरेन्द्रचौकमा दिप प्रज्वलन गरिएको हो ।

दिप प्रज्वलन कार्यक्रम

दिप प्रज्वलन कार्यक्रम

दिप प्रज्वलन कार्यक्रम
प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्