सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) को रजिस्ट्रारमा सहप्राध्यापक डा. सुदीप ठकुरी नियुक्त भएका छन् । मंगलबार एमयूका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले ठकुरीलाइ रजिस्ट्रारमा नियुक्त गरेका हुन् । जलवायुविज्ञ समेत रहेका उनले एमयूको विज्ञान तथा प्रविधि संकायको डिन भएर काम गरिसकेका छन्।

filter: 109; fileterIntensity: 1.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:8;
brp_del_th:0.0000,0.0000;
brp_del_sen:0.0000,0.0000;
motionR: 65537;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 4194304;cct_value: 0;AI_Scene: (6, 0);aec_lux: 144.19722;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 65536;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 23;zeissColor: bright;
उनी त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा कार्यरत छन् । जेन–जी विद्रोहपछि निर्माण भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पुराना राजनीतिक नियुक्ति खारेज गरेपछि प्रा डा शोभाखर कँडेल पदमुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्