सुर्खेत । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति कार्यान्वयनसम्बन्धी विस्तृत कार्ययोजना तर्जुमा तथा समीक्षा गोष्ठी सम्पन्न भएको छ। गोष्ठीलाई सम्बोधन गर्दै घनश्याम भण्डारी ले लैङ्गिक उत्तरदायी योजना तथा बजेट निर्माण सरकारको प्राथमिकतामा निरन्तर रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ प्रभावकारी र सुदृढ बनाइने बताउनुभएको छ।
प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्