२०८३ वैशाख ५ , शनिबार
नेपाल पत्रकार महासंघकाे स्थापना दिवस

सुर्खेतमा पभातफेरी कार्यक्रम



सुर्खेत । नेपाल पत्रकार महासंघ स्थापना भएकाे ७१ वर्ष पुगेकाे छ । स्थापना दिवसकाे अवसरमा सुर्खेतमा पनि प्रभातफेरी कार्यक्रम गरिएकाे छ ।

वीरेन्द्रनगरकाे मंगलगढी चाैकबाट सुरू भएकाे प्रभातफेरी पिपलचाैतारामा पुगेर काेणसभामा परिणत भएकाे थियाे । काेणसभालाइ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्मा, महासंघ सुर्खेतका कार्यबहाक अध्यक्ष सुशील खड्काले सम्बाेधन गरेका थिए ।

प्रभातफेरी कार्यक्रम नेपाल पत्रकार महासंघ सुर्खेत शाखाकाे अायाेजना र महासंघ कर्णाली प्रदेशकाे समन्वय भएकाे हाे ।

प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार