२०८३ वैशाख ६ , आइतबार
स्थानीय खबर

सुर्खेतकी सीता बादी बनिन् रास्वपाबाट समानुपातिक सांसद



सुर्खेत । सुर्खेतकी सीता बादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेका छिन् । रास्वापाले सीताको नाम आइतबार निर्वाचन आयोगमा सिफारिस गरेको छ ।


झुप्राखोलामा बालुवा संकलन गर्दै हुर्किएकी सीता हाल काठमाडौँको बुढानीलकण्ठ, चुनिखेलमा हस्तकलाका सामग्री उत्पादन तथा बिक्रीवितरण व्यवसाय समेत गर्दै आएका छिन् । उनी विवेकशील साझा पार्टीबाट राजनीतिमा जोडिएकी थिइन् ।

प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार