सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुलमणि देवकोटाले मतदान गरेका छन् ।

वीरेन्द्रनगर ११ गाग्रेतालमा रहेकाे चन्द्रगंगा माध्यमिक विद्यालयकाे (क) मतदान केन्द्रबाट पहिलो मत हालेका हुन् ।
प्रकाशित मिति : २०८२ फागुन २१ गते बिहीबार
सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुलमणि देवकोटाले मतदान गरेका छन् ।

वीरेन्द्रनगर ११ गाग्रेतालमा रहेकाे चन्द्रगंगा माध्यमिक विद्यालयकाे (क) मतदान केन्द्रबाट पहिलो मत हालेका हुन् ।
प्रतिक्रिया दिनुहोस्