२०८३ वैशाख ६ , आइतबार
रास्वपालाइ सुर्खेतमा झड्का

प्रदेशका संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेसमा प्रवेश



सुर्खेत । चुनाव अाउन केही दिन मात्र बाँकी रहदा राष्टिय स्वतन्त्र पार्टीलाइ सुर्खेतमा झड्का लागेकाे छ । रास्वपा कर्णाली प्रदेशका संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरेसँग रास्वपालाइ झण्डा लागेकाे हाे ।

बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् । उनीहरुसँगै रास्वपा छाडेका दर्जनौं नेता कार्यकर्ता प्रवेश गरेको कांग्रेसले दाबी गरेको छ ।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार