नेपाली काँग्रेसले बिहीबार सुर्खेतकाे वीरेन्द्रनगरमा विशाल चुनावी सभा गरेकाे छ । विशाल भनिएको सभामा कति सहभागी थिए ? के राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा विशाल थियाे ? यसअघि फागुन ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घण्टाघर डबलीमै चुनावी सभा गरेको थियाे । काँग्रेसकाे शक्ति प्रदर्शन कस्तो थियाे ? ड्राेनसर्टबाट तस्बिरमा तपाईं आफै हेर्नाेस् ।

प्रकाशित मिति : २०८२ फागुन १४ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्