सुर्खेत । सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य नारायण कुमार काेइरालाले सुर्खेतका क्रियाशील सञ्चारकर्मीसँग सुझाव लिएका छन् । लामाे समयदेखि सञ्चार क्षेत्रमा क्रियाशील काेइरालाले सहकर्मीका नाताले सञ्चारकर्मीसँग सुझाव लिएका हुन् ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार
प्रतिक्रिया दिनुहोस्