सुर्खेत । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसबाट सुर्खेत क्षेत्र नम्बर २ मा नारायण काेइरालाले उम्मेदवारी दर्ता गराएका छन् ।

बेलुका ४ बजे काेइरालाले।उम्मेदवारी दर्ता गराएका हुन् । काँग्रेसका मध्यमार्गी नेता काेइराला पनि पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्