२०८३ वैशाख ६ , आइतबार
प्रतिनिधि सभा

सुर्खेत क्षेत्र नं. २ मा उज्यालोका गम्भिरकाे उम्मेदवारी दर्ता



सुर्खेत । उज्यालो नेपाल पार्टीबाट सुर्खेत क्षेत्र नं. २ मा गम्भीरसिंह भुलले उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीका केन्द्रीय सदस्य समेत रहेका भुल पनि पहिलो पटक संसदीय निर्वाचनमा हाेमिएका हुन् । उनले दिपेन्द्र विक प्रस्तावक
र राजकुमार विक समर्थक छन् ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार