राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सुर्खेत क्षेत्र नं. २ का रमेशकुमार सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

दिउँसो पाैने २ बजे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । सापकोटा पनि पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । उनकाे
प्रस्तावक रविन्द्रकुमा पाैडे र समर्थक मदनकुमार खड्का छन् ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्