२०८३ वैशाख ६ , आइतबार
प्रतिनिधि सभा निर्वाचन २०८२

विप्लव नेतृत्वको माओवादीकाट सुर्खेत क्षेत्र नं. २ का देवकोटाकाे उम्मेदवारी



सुर्खेत । नेत्रबिक्रम चन्द”विप्लव” नेतृत्वको नेकपा (माआेवादी)बाट सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि धर्मराज देवकाेटाले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले अप्राह्न १२ बजे उम्मेदवारी दर्ता गराएका हुन् । पञ्चपुरी १० का देवकोटाले पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् ।


प्रस्तावक रमेश बिक्रम दर्जी र कमलकुमार शाही समर्थक छन् । देवकोटा माआेवादीले थालेकाे दशवर्षेमा सहभागी भएका थिए । नेकपा (माअाेवादी)काे केन्द्रीय सदस्यसमेत रहेका देवकोटा सुर्खेत जिल्ला सक्रेटरी पनि हुन् ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार