२०८३ वैशाख ६ , आइतबार
राष्ट्रिय सभा निर्वाचन

कर्णालीमा एमालेबाट रखालले उम्मेदवारी दर्ता



 

सुर्खेत । राष्ट्रिय सभा सदस्यका लागि कर्णाली नेकपा एमालेबाट मिनासिह रखालले उम्मेदवारी दर्ता गराएकी छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर रखालले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराएकी हुन् ।

रखाललाई नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक टेकराज पछाँइ प्रस्तावक र वीरेन्द्रनगर नगरनगरपालिकाका मेयर माेहनमाया ढकाल भण्डारी
प्रस्ताव छन् ।

प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार