
सुर्खेत । सुर्खेतदेखि काठमाडौँका लागि ‘कर्णाली याक्स’ बस सेवा सञ्चालनमा आएको छ । सुर्खेत काँक्रेविहार यातायात प्रालिले सोमबार औपचारिक रुपमा वीरेन्द्रनगरमा उक्त सेवा सुरु गरिएको हो । प्रतिबस १४ लाख रुपैयाँमा खरिद गरेर अहिले पाँच वटा रात्रिकालीन बस सञ्चालनमा ल्याइएका हुन् ।
काँक्रेविहार प्रालिका अध्यक्ष रमेशकुमार सापकोटका अनुसार बसमा सोफासेट, सुत्न मिल्ने सिटको व्यवस्था र कम इन्धन खपत हुने जस्ता विशेष सुविधाहरू छन् ।
प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार
प्रतिक्रिया दिनुहोस्