२०८३ वैशाख ६ , आइतबार

कर्णालीका मुख्यमन्त्री एमाले सचिवमा निर्वाचित



सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल नेकपा एमालेको सचिवमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न एमालेको ११ औँ महाधिवेशनबाट कँडेल एमालेको सचिवमा निर्वाचित भएका हुन् ।
योसँगै कँडेल कर्णालीबाट एमाले केन्द्रीय पदाधिकारीमा बन्ने पहिलो नेता बनेका छन् । उनी अध्यक्ष केपी शर्मा ओलीको समूहबाट निर्वाचनमा भिडेका थिए ।

प्रकाशित मिति : २०८२ पुस ३ गते बिहीबार