२०८३ वैशाख ७ , सोमबार
फोटो फिचर

कर्णालीमा कस्तो भयो नेकपाको सन्देशसभा ?



सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुर्खेतमा शनिबार पार्टी एकता सन्देश सभा गरेको छ ।

कर्णालीमा नेकपा बलियो छ भन्ने देखाउने नेकपाले दशवटै जिल्लाबाट हजारौँ कार्यकर्ताहरु एकताको सन्देशसभामा उतारेको छ ।

कार्यकर्ताको बृहत उपस्थितिले ¥याली पनि सानदारपूर्ण बन्यो । वीरेन्द्रनगरको घण्टाघर पार्कमा कार्यकर्ताहरु भरिभराउको दृष्य नेताहरुको लागि हौसल्लाहको विषय बन्यो ।

प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार