२०८३ वैशाख ६ , आइतबार

काँग्रेसका पूर्व उपसभापति सिंह रास्वपामा प्रवेश



सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका पूर्व उपसभापति टेकबहादुर सिंह रास्वपामा प्रवेश गरेका छन् । शुक्रबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा रास्वपामा प्रवेश गरेका हुन् । शुक्रबार सुर्खेतमा स्वास्वपाले प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम राखेको थियो । सोही कार्यक्रममा सिंह रास्वपामा प्रवेश गरेका हुन् । ‎उनलाई रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र नेता डा. स्वर्णिम वाग्ले लगायतका शीर्ष नेताहरूले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका छन् । ‎‎पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता सिंहले देश र समाज परिवर्तनको यात्रा कठिन रहेको बताए ।

प्रकाशित मिति : २०८२ मंसिर २६ गते शुक्रबार