
सुर्खेत । कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रको निधन भएको छ । लामो समयदेखि मिर्गाैला रोगबाट पीडित बुढाको सोमबार निधन भएको हो । सुर्खेतको बराहताल गाउँपालिका–६ ब्यूरेनीका ७१ वर्षिया बुढाको निधनले नेपाली काँग्रेस अपुरणीय क्षति पुगेको छ ।
प्रकाशित मिति : २०८२ मंसिर १५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्