
सुर्खेत । उज्यालो पर्व तिहार । घरदेखि मनसम्म सबैको अनुहारमा खुशी र हर्ष बोकेर ल्याउने एउटा हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड हो तिहार । वर्षाैदेखि टाढा रहेका दाजुभाई र दिदी बिहिनीबीचको नातालाई अझ प्रगाड बनाउन आइपुग्छ तिहार । हरेक वर्ष जस्तै यसपालि पनि खुशी र उज्यालो बोकेर तिहार हाम्रो घर आँगनमा भित्र्एिको छ । भाइ टीका नजिकिदै गर्दा शहर बजारहरु झिलीमिली छाएको छ । अन्य जिल्लामा जस्तै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि झिलीमिली भएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ४ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्