२०८३ वैशाख ५ , शनिबार

भायानेटको दीपावली अफर



इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेट कम्युनिकेशन लिमिटेडले सुर्खेतमा विजया दशमी तथा शुभ दीपावली अफर सञ्चालन गरेको छ । कम्युनिकेशन लिमिटेडले ‘होलसेल बजार’ नामक विशेष कार्यक्रम ल्याएको हो ।
मंगलबारदेखि गढीचोकमा सञ्चालन कात्तिक १० गतेसम्म सञ्चालन हुने छ । स्थानीय कृषक र व्यवसायीहरूलाई बजारमा सहज पहुँच दिलाउने तथा वीरेन्द्रनगरवासीहरूलाई न्यायोचित मूल्यमा दैनिक उपभोग्य वस्तु र स्थानीय कृषि उत्पादन खरिदबिक्री गर्ने अवसर उपलब्ध गराउने रहेको आयोजक भायानेट कम्युनिकेशनले जनाएको छ । भायानेटले नेपालमा २५ वर्षदेखि उपभोक्तालाई सेवा दिइरहेको छ ।

प्रकाशित मिति : २०८२ असोज २८ गते मंगलबार