२०८३ साउन १३ , बुधबार

लोकदोहोरी प्रष्ठिान कर्णालीको अध्यक्षमा शाही



सुर्खेत । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशको अध्यक्षतामा तुलसी शाही निर्वाचित भएकी छिन् । समितिको वरिष्ठ उपाध्यक्षमा खगेन्द्रबहादुर गौतम, प्रथम उपाध्यक्षमा नवराज कार्की, द्धितीय उपाध्यक्षमा कुलबहादुर वली, महिला उपाध्यक्षमा सिर्जना परियार निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा प्रकाशबाबु ऐडी, महिला सचिवमा टिका हमाल, कोषाध्यक्षमा यमराज विष्ट, सहसचिवमा सुरेन्द्रबहादुर आचार्य र सहकोषाध्यक्षमा चन्द्रबहादुर बडुवाल निर्वाचित भएका छन् ।
त्यस्तै अमर चन्द्र, आनन्द अधिकारी, सूर्यबहादुर खड्का, विश्वबहादुर मल्ल, रगविरही कार्की, सूर्यबहादुर थापाक्षेत्री, सरन सिंह, लक्ष्मी कार्की, सम्झना अधिकारी, निर्मला गाहामगर, रमेशकुमार डाँगीक्षेत्री, किशरणकिशोर पन्त, नयाराम न्यौपानै, मण्रिाम बुढाथोकी, युवराज ओझा, शेरबहादुर केसी र सपना रोकाया सदस्यमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०८२ मंसिर २१ गते आइतबार